२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

प्रहरीमा एआईजीको तीन दरबन्दी थप गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपाल प्रहरीमा थप तीनजना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) थप गर्ने निर्णय गरेको छ । विहीबार (आज)्र बसेको मन्त्रिपरिषद् बैठकले तीनजना एआईजी थप गर्ने निर्णय गरेको हो ।

योसँगै प्रहरीमा प्राविधिकसहित एआईजीको दरबन्दी ९ पुगेको छ । थप भएको दरबन्दीमा बढुवाका लागि ईश्वरबाबु कार्की, धिरजप्रताप सिंह, वसन्तकुमार लामा, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी, अरुणकुमार बिसी, घनश्याम अर्याल, प्रकाशजंग कार्की, वसन्तकुमार पन्तलगायत प्रतिष्पर्धामा रहेको बताइएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com