२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

संसदमा एमसीसी टेबल भएसँगै विरोध प्रदर्शन प्रहरीले चलायो गोली लियो उग्ररुप

काठमाडौं । सरकारले एमसीसी सदनमा टेबल गरेसँगै काठमाडौंमा भएको विरोध प्रदर्शनले उग्ररुप लिएको छ ।

सत्ता गठबन्धनमा रहेका दलहरू नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) निकटका भ्रातृ संगठन एमसीसीका विरोधमा काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा आइतबार दिनभर प्रदर्शन गरेका छन् ।

प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच पटक पटक झडप भएको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले रबरको गोलीका साथै दर्जनौ सेट अश्रुग्यास प्रहार गरेको थियो ।

त्यस्तै प्रदर्शनका क्रममा दुई पक्षका केही घाइते भएका छन्, भने दर्जनौ प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com