माओवादी केन्द्र धादिङको संयोजकमा मनराज भण्डारी र सचिवमा दिपक लामिछाने चयन
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बागमती प्रदेश समितिको पुर्ण दोस्रो आज १२ गतेको सम्पन्न बागमती प्रदेशको बिस्तारित बैठकले धादिङ जिल्ला समन्वय समिती संयोजकमा कमरेड मनराज भण्डारी (शैलेस) र सचिवमा कमरेड दिपक लामिछाने (सुबोध) चयन भएका छन। भण्डारी नीलकण्ठ नगरपालिकाका उप मेयर समेत हुन् ।