२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

राजधानी कीएभको सडकमा उभिएर युक्रेनी राष्ट्रपतिले भने ‘रुससँग आत्मसमर्पण गर्दैनौँ’ (भिडियोसहित)

काठमाडौं । युक्रेनका राष्ट्रपति भ्लादमिर जेलेन्स्कीले रुससँग आत्मसर्पण गर्न तयार नभएको बताएका छन् ।

शनिबार राजधानी कीएभको सडकमा उभिएर भिडियोमार्फत उनले युक्रेनी सेनाहरुलाई आत्मसर्पण गर्न आदेश नदिएको र बाहिर सार्वजनिक भएका समाचारहरु गलत भएको बताए ।

उनले भिडियोमा भनेका छन्, ‘मैले युक्रेनी सेनालाई आत्मसमर्पण गर्न आदेश दिएको भन्ने धेरै नक्कली जानकारीहरू छन्। त्यसैले, यहाँ सुन्नुहोस्ः म यहाँ छु। हामीले हाम्रो हतियार तल राखेका छैनौं, हामी हाम्रो देशको रक्षा गर्न जाँदैछौं। हाम्रो हतियार हाम्रो सत्य हो, यो हाम्रो देश हो, हाम्रा बच्चाहरु र हामी तिनीहरूलाई रक्षा गर्नेछौं ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com