२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

हाँस्य टेलिशृखला गोलमालको तेस्रो सिजन शुक्रबारबाट प्रसारण

काठमाडौं । पछिल्ला दिनमा नेपालमा हाँस्य शृखलाहरुको निर्माण हुने क्रम बढ्दो छ । यसैबीचमा हाँस्य सामग्रीले भरिएको हाँस्य टेलिशृखला गोलमालको तेस्रो सिजन शुक्रबारबाट प्रसारणमा आएको छ ।

गोलमालको उक्त शृखलामा शिवहरि आचार्य, सुशील पोख्रेल, अंशु थापा (हात्ति), प्रायंक स्टार एलिस राईलगायतका चर्चित कलाकारहरुको बेजोड अभिनयले भरिएको छ ।

शृखला हरेक शुक्रबार राति सवा ७ बते टेलिभिजन र युट्युबमा प्रशारण हुँदै आएको छ । पर्शुराम रिजालको परिकल्पना, लेखन र निर्देशन रहेको ‘ गोलमाल’ले समसामयिक विषयमा ब्यङ्ग्य गर्दै आएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com