२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

नारी दिवस कै दिन रेखा रिमाल, र सुष्मा खड्गीले जनसमाजवादी पार्टी नेपालमा गरिन् पार्टी प्रवेश

काठमाडौं । ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर आज विविध कार्यक्रम गरी मनाइरहदाँ रेखा रिमाल र सुष्मा खड्गी ले भने महिला मुक्ति, पुर्ण समानुपातिक र समावेशीको निम्ति राजनीतिक सुदृढीकरण सहित क्रान्तिको आवश्यकता भन्दै जनसमाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् भने जनसमाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य रमेश बसेल ज्युले स्वागत गर्दै बधाई दिएका थिए ।

मन्तव्यको क्रममा रेखा रिमाल ले भनिन् जगतकी जननी ममतामय नारीले हिजो १० वर्षे जनयुद्ध लगायत हरेक आन्दोलनमा अतुलनीय योगदान पुर्याएको तर आज
पुरुषसत्ता भन्दै पछि हट्ने बानीले संविधान मा उल्लेखित कुराहरु पनि गुमाउँदै गएको छ उनले भनिन अधिकार मागेर यो तँलाई भनेर तथास्तु भन्ने कोही हुँदैन हामी आफैं जागरुक भइ अगाडि बढ्नु पर्छ पीडित बनेर बस्ने होइन अधिकारका लागि लडनु पर्छ विगुल फुक्नुपर्छ । त्यसैको लागि हामीले क्रान्तिको बाटो अपनाउनुपरेको बताइन।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com