२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

किराँत राई चाम्लिङ खाम्बातिमको पाँचौँ राष्ट्रिय सम्मलेन हुँदै

जनसेवा न्युज संवाददाता

किराँत राई चाम्लिङ खाम्बातिमको पाँचौँ राष्ट्रिय सम्मेलन हुने भएको छ । किराँतहरूको पाँचौँ सम्मेलन सुनसरीको धरानमा फागुन २८,२९ र ३० गते हुने मनु राज राईले जानकारी दिए ।

सम्मेलनमा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राई प्रमुख अतिथिको रुपमा रहने आयोजक सदस्य राईले बताए । उनका अनुसार यो सम्मेलन पहिलो पटक राष्ट्रियस्तरमा आयोजना हुन लागेको हो । किराँत चाम्लिङ भाषाको प्रवद्र्धन गर्न, इतिहास र संस्कृतिको उजागर गर्न यो सम्मेलन हुन लागेको पनि जानकारी दिइएको छ । उक्त सम्मेलनमा तेस्रो संस्करणको ‘मुन्धुम’ पुस्तक पनि सार्वजनिक गरिनेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com