२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

युवा संगठनले काठमाडौँ मा एमसीसीविरुद्ध गरे प्रदर्शन

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै विभिन्न साना ६ दल निकट युवासंगठनले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

शनिबार काठमाडौंको माइतिघरदेखि बानेश्वरसम्म एमसीसी सम्झौताविरुद्ध उनीहरुले खुकुरी (डेमो) सहित विरोध प्रर्दशन गरेका हुन् ।

प्रदर्शन गर्नेहरुमा युवा संगठन नेपाल, वैज्ञानिक समाजवादी युवा लिग नेपाल, अखिल नेपाल युवक संघ, वाईसीएल समाजवादी लगाएतका रहेका छन् ।

उनीहरुले मुलुकको हित विपरितको एमसीसीलाई तत्काल खारेज गर्नुपर्ने माग राखेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com