२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

पल शाहका म्यानेजर जोशी पक्राउ

काठमाडौं । नाबालिग बालिका बलात्कारका आरोपी अभिनेता पल शाहका म्यानेजर कृष्णप्रसाद जोशीलाई प्रहरीले पक्राउ गरेको छ । जोशीलाई शुक्रबार तनहुँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको हो ।

नाबालिग बालिकालाई हत्याको धम्की दिएको, बलात्कार प्रकरणमा संलग्न भएको आरोप जोशीमाथि छ । पक्राउ परेका जोशीलाई जिल्ला अदालत तनहुँबाट अनुसन्धानका लागि सात दिनको म्याद समेत लिइएको छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com