२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

बालिकाको बलात्कारपछि हत्या गर्नेलाई कडा कारवाहीको माग

प्रकाशित चैत, २, २०७८

काठमाडौँ । १८ महिनाको बालिकालाई बलात्कार गरी हत्या गरेको विरोधमा महिलाहरुले प्रदर्शन गरेका छन् । मंगलबार राजधानीको माइतीघर मण्डलामा उनीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले १८ महिने बालिकाको बलात्कारपछि हत्या गर्नेलाई कडाभन्दा कडा कारबाही गर्न माग समेत गरे ।

श्रीमती संगठन नेपालको आयोजनामा भएको सो प्रदर्शनपछि हत्या गरेकी बालिकाको आत्मशान्तिको कामना गर्दै मैनबत्ती समेत बालिएको थियो । केहीदिन अघि मोरङ बेलबारी ८ की १८ महिने बालिकालाई बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com