२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

२४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा २१ जनामा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जम्मा ६३०९ जनाको नमुना परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टाको अवधिमा ३१९ जना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ भने कसैको पनि मृत्यु भएको छैन ।

मन्त्रालयका अनुसार कोरोना संक्रमितको संख्यामा दिनहुँ कमी आइरहेको छ भने हाल देशभर १२५४ सक्रिय संक्रमित रहेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com