२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

गठबन्धन टुटाउन चलखेल भइरहेको छ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड

जनसेवा न्युज संवाददाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन टुटाउन चलखेल भइरहेको बताएका छन्।

आज रोल्पाको सातदोबाटोमा झन्डै ६ करोडमा बनाइएको जनयुद्ध स्मृति टावरु को उद्घाटन समारोहमा बोल्दै प्रचण्डले भने, ‘गठबन्धन टुटाउन चलखेल भए, अहिले भइरहेका पनि छन्। तर आगामी निर्वाचनमा रेकर्ड बनाएर जानुपर्छ। उनले गठबन्धनलाई कायमै राखिने पनि बताएका थिए।
उनले जनयुद्धु का क्रममा पछिल्लो दुई वर्ष आफू रोल्पामै बसेको बताएका थिए।

साथै प्रचण्डले पार्टी नेता कृष्णबहादुर महराको घरमा आजै भएको पत्रकार सम्मेलनमा आफ्नै शक्तिमा पार्टी चुनावमा होमिएको बताएका थिए।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com