२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

युवाहरुलाई कांग्रेसले बेचेको उद्योगधन्दा फिर्ता गरेर रोजगारी सिर्जना गनुपर्छ : दुर्गा प्रसाई

काठमाडौं । युवाहरुलाई कांग्रेसले बेचेको उद्योगधन्दा फिर्ता गरेर रोजगारी सिर्जना गनुपर्छ ।

उहाँले भन्नु भयो हामी पनि हिजो एक रुपैयाँको डलरबाट सुरुगरेको हो नि ! व्यापार मेहेनत गरेको हो नी त, उल्ले पनि मेहेनत गरेर कमाउदा हुन्छ नि त, उ पनि हामीले जुन बाटोबाट जन्मिए, जुन ठाउँबाट आए उनी हामी पनि त्यसरी आको हो । उसले पनि पाउँछ् गर्दा भो नी, गरेर बाड्दा भो नि त, तर अर्कालाई माफिया के गरेको छ र माफिया मेडिकल माफिया भनेको उनीहरु राजनीतिक माफिया हुन् ।

उनीहरु कुनबाट नेपालको लागि नेपाली भनेर चाही दुनिया होहल्ला गरेर आज काबाट के गर्दै छन् ? रवीन्द्र मिश्र यदि हिजो युरोपियन युनियनको दलाल बनेर हिडे्को होईन ? यो ठाउँमा शिक्षा स्वास्थ्य हुनु हुर्दैन उ गर्नुपर्छ भनेर गोविन्द केसी बेकेर हिडे्को होईनन् ?

आज राजा बोक्ने भोइरछन् होईन त ? रवीन्द्र मिश्रहरु तपाईले बुझनु भाको छ । राजावादी हौ भनेर रवीन्द्र मिश्र हिडे छन् राजा चाहिन्छ भनेर हिडिराछन त (पत्रकार) अनि त्यसो भए ज्ञानेन्द्र शाही रवीन्द्र मिश्रहरु राजनीतिक माफिया हुनरु तिनीहरु राजनीतिक माफिया हुन् । के कारणले गर्दा यिनीहरुको स्थिर छ तरु यिनीहरुले सुरुमा उठाको एजेण्डामा यिनीहरु छन् ? विचलित भए हो हामी सुरुमा जुन एजेण्डा जुन दुर्गा प्रसाईले उठाको थियो त्यही एजेण्डामा छ ।

मेडिकल कलेज खोल्नुपर्छ, हस्पिटल बनाउनुपर्छ, रोजगार सिर्जना गर्नुपर्छ, बाहिर गएका जो बेरोजगार युवाहरु जुन साउदी, कतारमा ती युवाहरुलाई यहाँ ल्याउनुपर्छ कांग्रेसले बेचेको उद्योगधन्दा फिर्ता गरेर रोजगारी सिर्जना गनुपर्छ । दैनिक २५ ओटा लास आउँछ नी त्यो लासलाई आउँन बन्द गर्नुपर्छ यही देशमा रोजगारी सिर्जना गर्नुपर्छ र यही देशलाई समुन्त बनाउनुपर्छ भनेर लागेको छ दुर्गा प्रसाई ।

म राजनीतिक माफिया होईन, यिनीहरु राजनीतिक माफिया हुन यिनीहरु झोला बेकोर हिडेका छन् खान पाईन्छ कि त्यो ठाउँमा पुगिन्छ कि भनेर मलाई परेको छैन उनीहरु जस्तो झोला बोकेर खाउ भनेर म आशले हिनेको मान्छे होईन । म आफ्नो मिहेनत र परिश्रमले खाने मान्छे हुँ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com