२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

नेपाल र भारतबीच चार वटा सम्झौतामा हस्ताक्षर

काठमाडौँ । नेपाल र भारतबीच चार वटा सम्झौतामा हस्ताक्षर भएको छ । शनिबार भारतीय प्रधानमन्त्री कार्यालय हैदरावाद हाउसमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्तापछि दुई देशको प्रतिनिधिमण्डलबीचको छलफलपछि चार वटा सम्झौतामा हस्ताक्षर भएको हो ।

नेपाल र भारतबीच नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसबन्धी प्राविधिक सहयोग, पेटोलियम पदार्थ आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच प्रविधिक विज्ञता आदानप्रदानसम्बन्धी सम्झौता भएको हो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com