२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

भारतीय विदेशमन्त्रीले भने नेपालका प्रधानमन्त्रीसँग भेट गर्न पाउँदा खुशी लाग्यो

काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशङ्करले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्न पाउँदा आफूलाई खूशी लागेको बताएका छन् ।

आज ट्विट गर्दै जयशंकरले देउवासँगको भेटपछि जयशंकरले यो भ्रमणले भारत र नेपालबीचको निकट छिमेकको सम्बन्धलाई अझ सुदृढ तुल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com