२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

सिटीको जितमा डी ब्रुएनाको निर्णायक गोल

एजेन्सी
केभिन डी ब्रुएनाको निर्णायक गोल प्रिमियर लिग क्लब च्यान्चेस्टर सिटीले सजह जित निकालेको छ । मंगलबार राति भएको खेलमा सिटीले एट्लेटिको मड्रिड माथि १–० गोलको जित निकालेको हो ।
घरेलु मैदानमा भएको खेलमा सिटीलाई जित दिलाउन डी ब्रुएनाले निर्णायक गोल गरे ।

पहिलो हाफ गोल रहित बराबरी खेलेको सिटीका लागि डी ब्रुएनाले ७० औं मिनेटमा गोल गर्दै टिमलाई १–० गोलको जित दिलाए । जितसँगै सिटीले पहिलो खेलमा १–० गोलको अग्रता लिएको छ । अब सिटी र एट्लेटिको मड्रिडबीचको दोस्रो लेग अप्रिल १४ मा हुनेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com