२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

राप्रपाले स्थानीय तहको निर्वाचन प्रमुख प्रतिपक्षी एमालेसँग चुनावी तालमेल हुने संकेत

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल) का अध्यक्ष कमल थापाले स्थानीय तहको निर्वाचन प्रमुख प्रतिपक्षी एमालेसँग चुनावी तालमेल हुने संकेत गरेका छन्।

एमालेले स्थानीय तहको निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने जनाउँदै आएका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० बाट अलग भएर नयाँ दल गठन गरेका थापाले एमालेसँग तालमेल गरेर सूर्य चिह्नबाट चुनावी प्रतिस्पर्धा गर्न पनि तयार रहेको बताएका हुन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल) का अध्यक्ष कमल थापाले स्थानीय तहको निर्वाचन प्रमुख प्रतिपक्षी एमालेसँग चुनावी तालमेल गरेर जाने संकेत गरेका छन्। एमालेले स्थानीय तहको निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने जनाउँदै आएका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भएर नयाँ दल गठन गरेका थापाले एमालेसँग तालमेल गरेर सूर्य चिह्नबाट चुनावी प्रतिस्पर्धा गर्न पनि तयार रहेको बताएका हुन्। यो खबर नागरिक दैनिकमा छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com