२०८३ जेष्ठ १४ - Thu May, 2026 -

Janasewa News

खुमलटारमा माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठक जारी

काठमाडौं । आसन्न स्थानीय तहका निर्वाचनलाई लिएर नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक जारी रहेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा जारी बैठकले स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनबीच हुने तालमेलका बारेमा आवाश्यक छलफल गर्ने प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

‘गठबन्धनका आवद्ध दलबीच केन्द्रमा भएका सहमति र स्थानीय तहमा पार्टीको स्थितिका बारेमा बिफ्रिङ गर्ने कार्य भइरहेको छ,’ मल्लले भने ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com