२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

मध्यराति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भयो गठबन्धन बैठक

अहिले मध्यराति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ।

मंगलबार दिनभर महानगरपालिकाका उपमेयर तथा उपमहानगरपालिकाका मेयर र उपमेयरको छिनोफानो असम्भव भएपछि मध्यराति गठबन्धन बैठक सुरु भएको हो।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ पाँच दलका शीर्ष नेता तथा रामचन्द्र पौडेल नेतृत्वको अनुगमन समितिका सदस्यहरु सहभागी छन्।

यो बैठकले उपमहानगरपालिकाको भागवण्डा मिलाएमा जिल्ला जिल्लालाई अन्य पालिकाको बाँडफाँट अधिकार दिने तयारी गठबन्धनले गरेको छ।

मंगलबार मात्रै पोखरा महानगरमाथिको दाबी कांग्रेसले छाडेपछि एकीकृत समाजवादीलाई दिने सहमति गठबन्धनबीच भइसकेको छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com