२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले अर्को साता रुसी र युक्रेनी नेताहरूसँग भेट्ने तयारी

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले अर्को साता रुसी र युक्रेनी नेताहरूसँग भेट्ने तयारी

 

काठमाडौँ । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले अर्को साता रुसी र युक्रेनी नेताहरूसँग भेट्ने तयारी गरेका छन् । गुटेरेसले मंगलबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्ने तथा विदेशमन्त्री सर्गेई लाभरोभसँग मस्कोमा कार्य बैठक गर्ने अपेक्षा गरिएको बीबीसीले जनाएको छ ।

त्यसपछि गुटेरेसले बिहीबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र विदेशमन्त्री दिमिट्रो कुलेबालाई भेट्न कीभ जाने बताइएको छ । रुसले युक्रेनमाथि आक्रमण जारी राख्दा राष्ट्र संघका महासचिवमाथि दुई देशबीचद्वन्द्व समाधानका लागि थप सक्रिय भूमिका निर्वाह गर्न दवाव बढ्दै गएको छ ।
रुस र युक्रेन राष्ट्र संघका संस्थापक सदस्य हुन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com