२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

मधेशकी पूर्वराज्यमन्त्री डिम्पलकुमारी झाको निधन

मधेशकी पूर्वराज्यमन्त्री डिम्पलकुमारी झाको निधन

 

काठमाडौं । मधेशकी पूर्वराज्यमन्त्री एवं लोसपाकी प्रदेशसभा सदस्य डिम्पलकुमारी झाको निधन भएको छ ।

क्यानसर पीडित झाको उपचारको क्रममा गएराति काठमाडौंमा निधन भएको हो ।

संविधानसभा सदस्यसमेत रहेकी झा मधेस प्रदेश सरकारमा भौतिक पूर्वाधार राज्यमन्त्रीको जिम्मेवारी पनि सम्हालेकी थिइन् ।

उनी लोसपाका नेता अनिल झाकी पत्नीसमेत हुन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com