२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

उम्मेदवारी दर्ता गराउन जाँदा बाजागाजासहित र्‍याली

उम्मेदवारी दर्ता गराउन जाँदा बाजागाजासहित र्‍याली

जनसेवा न्युज डटकम संवाददातावैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि उम्मेदवारी दर्ता सुरू भएको छ।

निर्वाचन आयोगका अनुसार बिहान १० बजेदेखि उम्मेदवारी दर्ता सुरू भएको छ।

उम्मेदवारी दर्ता गराउन अहिले उम्मेदवारहरू निर्वाचन अधिकृतको कार्यालय पुग्न थालेका छन्।

धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिन लागेका गोपाल हमालले बाजागाजासहित र्‍याली निकालेका छन्।

२०७४ को चुनावमा हमाल साझा पार्टीबाट धनगढीको मेयर उठेका थिए। त्यतिबेला हमाल ११ हजार ५ सय २७ मत ल्याएर दोस्रो भएका थिए।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com