२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

काठमाडौंको मेयरमा कांग्रेसकी सिर्जना सिंहले उम्मेदवारी दर्ता गराइन्

काठमाडौंको मेयरमा कांग्रेसकी सिर्जना सिंहले उम्मेदवारी दर्ता गराइन्

काठमडौं । काठमाडौं महानगरपालिकाको मेयरमा कांग्रेसकी सिर्जना सिंहले उम्मेदवारी दर्ता गराएकी छिन्। उनले दलबलसहित मुख्य निर्वाचन अधिकृतको कार्यलय पुगेर उम्मेदवारी दर्ता गराएकी हुन् ।

कांग्रेसमा कसलाई टिकट दिने भन्ने विषयमा लामो रस्साकस्सी पछि उनले टिकट पाएकी थिइन् । उनीसँगै वर्तमान उपमेयर हरिप्रभा खड्गी, नगर सभापति निलकाजी शाक्य लगायतका आकांक्षी थिए ।

अघिल्लो निर्वाचनमा एमालेका विद्यासुन्दर शाक्यले जितेका थिए । शाक्यले कांग्रेसका राजुराज जोशीलाई हराएर जितेका थिए । यसपटक भने सत्ता गठबन्धनको तर्फबाट सिंहले उम्मेदवारी दिएकी हुन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com