२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

बैंक अफ काठमाण्डू लिमिटेडको नयाँ शाखा कास्कीको पावरहाउसमा

बैंक अफ काठमाण्डू लिमिटेडको नयाँ शाखा कास्कीको पावरहाउसमा

बैंक अफ काठमाण्डू लिमिटेडको पोखरा महानगरपालिका वडा नं. ३०, पावरहाउस चोक स्थित पावरहाउस शाखाको आज मिति २०७९ वैशाख १६ गते एक समारोहका बिच लेखनाथउद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयज्यूतथा बैंकका संचालक मोहना लोहनी ज्यूबाट संयुक्त रुपमा औपचारिक समुद्घाटन सुसम्पन्नभयो ।

उक्त औपचारिक कार्यक्रममा बैंकका संचालक मोहना लोहनी ज्यूले ग्राहकहरूको उच्चतमलाभलाई मध्यनजर गर्दै समय सुहाउँदो आवश्यक प्रविधिगत सेवाहरु उपलब्ध गराई उत्कृष्ट बैंकिङ्ग सेवाउपलब्ध गराउदै जानेमा बैंक प्रतिबद्ध रहेको जानकारी दिनुभयो । साथै, गण्डकी प्रदेशमा थप शाखा कार्यालयहरु पनिचाँडै संचालनमा ल्याउने योजना बैंकको रहेको जानकारी दिनुभयो ।

उक्तकार्यक्रममा श्री लेखना थउद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयज्यूले बैंक अफ काठमाण्डू लिमिटेडलाई पावरहाउस क्षेत्रमा स्वागतगर्नुको साथै स्थानियउद्योग ब्यावसाय क्षेत्रतथा स्थानिय सर्वसाधारणहरुको आवश्यकतालाई ध्यानमा राखि बैंकले सेवा प्रदान गर्ने विश्वास लेखना थउद्योग वाणिज्य संघले लिएको जानकारी दिनुभयो ।

बैंकको अगामीदिनहरुमा सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई उत्कृष्ट सेवाउपलब्ध गराउने अभिप्रायले थपशाखाहरु संचालनगर्ने योजना अगाडि रहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com