२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

महिलाद्वेषी व्यवहार गर्ने, अभिव्यक्ति दिनेलाई भोट हाल्दिनँ : रञ्जु दर्शना

महिलाद्वेषी व्यवहार गर्ने, अभिव्यक्ति दिनेलाई भोट हाल्दिनँ : रञ्जु दर्शना

काठमाडौं महानगरपालिकाको प्रमुख पदमा ०७४ सालको चुनावमा उम्मदेवार बनेकी रञ्जु दर्शनाले महिलाद्वेषीलाई मतदान नगर्ने बताएकी छिन्।

स्थानीय चुनावबारे सामाजिक सञ्जाल ट्विटरमा चर्चा गर्दै दर्शनाले भनेकी छिन्, ‘यस स्थानीय निर्वाचनमा म पनि काठमाडौं महानगरपालिकाको मतदाता हुँ। महिलाद्वेषी व्यवहार गर्ने, अभिव्यक्ति दिने र तिनलाई साथ दिनेलाई म भोट हाल्दिनँ।’

रञ्जु न्यौपाने दर्शना ०७४ सालमा विवेकशील पार्टीका तर्फबाट महानगरपालिकाको प्रमुखमा उठेकी थिइन्।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com