२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

जुम्लामा एभरेष्टको फाइवर सेवा सुरू

जुम्लामा एभरेष्टको फाइवर सेवा सुरू

जुम्ला । जुम्लामा एभरेष्ट ईन्टरनेटको फाइवर सेवा सुरु भएको छ । यसअघि जुम्लामा एभरेष्ट नेटवर्क प्रा।लि‍।ले वारलेस सेवा दिँदै आएकोमा तत्काल फाइवर सेवा सुरु गरेको छ ।

एभरेष्ट नेटवर्क प्रा.लि.का सञ्चालक वसन्त वलीले जुम्लामा फाइवर (तारयुक्त) सेवा शुरु गरेको बताए ।

एभरेन्ट इन्टरनेटले कर्णाली, सुदुरपश्चिमसहित देशका विभिन्न २२ जिल्लामा इन्टरनेट सेवा दिएको छ ।

 

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com