२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

चन्द्रागिरी नगरपालिका उपमेयरमा गठबन्धनको तर्फबाट जनमोर्चाका युवा नेता रोशन दानी

चन्द्रागिरी नगरपालिका उपमेयरमा गठबन्धनको तर्फबाट जनमोर्चाका युवा नेता रोशन दानी

 

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका चन्द्रागिरी नगरपालिकाको मेयर पदमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका घनश्याम गिरी र उपमेयरमा जनमोर्चा नेपालका युवा नेता रोसन दानी रहेका छन् ।

गिरी निवर्तनमा नगर प्रमुख हुन् भने २०७४ को स्थानीय तहको निर्वाचनमा दानी उपमेयरमै पराजित भएको थिए भने अअिले को स्थानिय निर्वाचनमा जित सुनिश्चित छ भन्दै दावी गर्नु भयो ।

त्यस्तै, आफ्नो जित पछि उपमेयरका उम्मेदवार दानीले युवाहरुलाई स्वदेशमै रोजगारीका लागि नगरमा काम गर्ने बताए । उनले नगरमा आधाभूत आवश्यकतालाई पहिचान गरी देशलाई समृद्धि तर्फ लैजाने प्रतिबद्धता जनाउनु भयो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com