२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

अमेरिकी राष्ट्रपतिको प्रवक्तामा प्रथम पटक अश्वेत र समलिंगी नियुक्त

अमेरिकी राष्ट्रपतिको प्रवक्तामा प्रथम पटक अश्वेत र समलिंगी नियुक्त

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडनले कारिन जिन –पियरीलाई आफ्नो नयाँ वरिष्ठ प्रवक्ता नियुक्त गरेका छन् । राष्ट्रपतिको वरिष्ठ प्रवक्ता नियुक्त हुने उनी पहिलो अश्वेत नागरिक हुन् ।

यसका साथै खुल्ला रुपमै समलिंगीको रुपमा रहेकी कारिन उक्त पदमा नियुक्त हुने उनी पहिलो समलिंगी पनि हुन् । कारिनलाई ४३ वर्षीय जेन साकीको स्थानमा नियुक्त गरिएको हो ।

४४ वर्षीया कारिनले बाइडन निर्वाचित भएसँगै उपप्रमुख प्रेस सल्लाहकार नियुक्त भएकी थिइन् । प्रेस सल्लाहकारले ह्वाइट हाउसको दैनिक जानकारीका लागि पत्रकार सम्मेलन गर्नुपर्ने हुन्छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com