नेपाली काँग्रेसले आज पत्रकार सम्मेलन गरेर ओलीले लगाएको आरोपको खण्डन गर्दै

नेपाली काँग्रेसले आज पत्रकार सम्मेलन गरेर ओलीले लगाएको आरोपको खण्डन गर्दै
काठमाडौं । नेपाली काँग्रेसले आज पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर एमाले अध्यक्ष केपी शर्मा ओलीले लगाएको गम्भीर आरोपको खण्डन गर्ने भएको छ ।
सोमबार बिहान ११ बजे पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर एमालेले लगाएको आरोपको खण्डन गर्ने नेपाली काँग्रेसका प्रवक्ता डा प्रकाशसरण महतले बताएका छन् ।
एमाले अध्यक्ष ओलीले आइतबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै ६७ बुँदे लिखित धारणा सार्वजनिक गरेका थिए ।
उक्त धारणामा ओलीले काँग्रेसमाथि गम्भीर आरोप लगाएका थिए ।
एमालेको अपिलमा ५८ र ५९ बुदामा यस्तो भनिएको छ