२०८१ जेष्ठ ५ - Sat May, 2024 -

Janasewa News

भीमफेदी गाउँपालिका २ मा एमालेका काशीराम बज्यु विजयी

भीमफेदी गाउँपालिका २ मा एमालेका काशीराम बज्यु विजयी

जनसेवा न्युज डटकम संवाददाता

मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर २ मा नेकपा एमालेका काशीराम बज्यु विजयी भएका छन् । गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका कर्णबहादुर पाख्रिनलाई पराजित गर्दै बज्यु निर्वाचित भएका हुन् ।

विजयी बनेका बज्युले ७ सय ४४ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी पाख्रिनले ७ सय ३ मत प्राप्त गरेका हुन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com