२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

काठमाडौ दक्षिणकाली नगरपालिका १ मा एमाले विजयी

काठमाडौ दक्षिणकाली नगरपालिका १ मा एमाले विजयी

जनसेवा न्युज डटकम संवाददाता

काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नम्वर १ मा नेकपा एमालेको प्यानलले जितेको छ । एमालेका जय थापामगर १ हजार ९ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन् । यो वडामा उनको प्यानल नै विजयी भएको हो । थापामगरका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका जयन्द्र लामाले ८ सय ५ मत पाएका छन् ।

यो नगरपालिकामा प्रमुखको उम्मेदवारमा झिनो मतान्तरले एमाले अगाडि रहेको छ । एमालेबाट मेयरका उम्मेदवार श्रीराम आचार्यले ९ सय १३ मत पाउँदा काँग्रेसका मोहन बस्नेतले ९ सय १० मत पाएका छन् ।

 

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com