२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

गठबन्धनलाई पराजित गर्दै दाङको गढवा ८ मा एमाले विजयी

गठबन्धनलाई पराजित गर्दै दाङको गढवा ८ मा एमाले विजयी

दाङ । दाङको गढवा गाउँपालिका वडानम्बर ८ मा सत्ता गठबन्धनको उम्मेदवारलाइ पराजित गर्दै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन । यसअघि गत निर्वाचनमा माओवादीले एक्लै जितेको यस वडामा यस पटक पाँच दलीय गठबन्धन भएको थियो भने कांग्रेसले उम्मेदवारी दिएको थिएन । वडामा २०७४ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रका सद्धाम सिद्दिकीले जितेका थिए ।

उनै सिद्दिकीलाई एक सयभन्दा बढी मत अन्तरले हराउँदै पराजित गर्दै एमालेका अब्दुल खालिक सिद्दिकी विजयी भएका छन् । उनले ४९६ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी सद्दाम सिद्दिकीले ३८७ मत पाएका छन् । त्यसैगरी खुल्ला सदस्यहरुमा गोपाल बहादुर थापा मगर र ओमबहादुर थापा, महिला सदस्यहरुमा मिना पुन, दलित महिला सदस्यमा राजकुमारी विक विजयी भएका छन ।

 

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com