२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

तामाकोशी गाउँपालिका–१ मा एमालेको प्यानल विजयी

तामाकोशी गाउँपालिका–१ मा एमालेको प्यानल विजयी

जनसेवा न्युज डटकम संवाददाता

दोलखाको तामाकोशी गाउँपालिकाको वडा नम्बर १ (भिरकोट) मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । गठबन्धन र एमालेबीच रहेको चुनावी भिडन्तमा एमालेले जित हासिल गरेको हो ।

उक्त वडाको अध्यक्षमा एमालेकातर्फबाट वसन्त थापा निर्वाचित भएका छन् । यस्तै, महिला वडा सदस्यतर्फ दर्गामाया कार्की, दलित महिला सदस्यतर्फ अम्बिका मिजार, वडा सदस्यतर्फ केशव बस्नेत र वडा सदस्यतर्फ सुन्दर केसी विजयी भएका छन् ।

 

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com