२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

भरतपुर महानगरपालिकामा पुनः रेनुको अग्रता

भरतपुर महानगरपालिकामा पुनः रेनुको अग्रता

जनसेवा न्युज डटकम संवाददाता

भरतपुर महानगरपालिकामा ८०८५ मतपत्र गणना सकिएको छ । गठबन्धनबाट मेयरमा उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेनु दाहाल २९१८ मत ल्याएर अर्का उम्मेदवार एमालेका विजय सुवेदी भन्दा ३ मतले पुनः अग्रता लिएकी छन् ।

सुवेदीले २९१५ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९२४ मत पाएका छन् । यस्तै उपमेयरमा गठबन्धनबाट काँग्रेसका चित्रसेन अधिकारी ३१९६ मत पाउँदा राप्रपाकी हिमला गुरुङले २३१६ मत पाएकी छन् ।

 

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com