२०८१ बैशाख २३ - Sun May, 2024 -

Janasewa News

पोखरामा कृष्णभन्दा धनराज ३८४ मतले अगाडि

पोखरामा कृष्णभन्दा धनराज ३८४ मतले अगाडि

जनसेवा न्युज डटकम संवाददाता

पोखरा महानगरपालिकामा नेकपा एकीकृत समाजवादीले अग्रता कायमै राखेको छ । जारी मतगणनामा एकीकृत समाजवादीका उम्मेदवारले सुरुवातदेखि नै अग्रता कायम गरेका हुन् ।

पछिल्लो मतपरिणाम अनुसार मेयर पदमा समाजवादीका धनराज आचार्यले अग्रतालाई निरन्तरता दिएका छन् । उनले ४०४१ मत प्राप्त गर्दा नेकपा एमालेका कृष्ण थापाले ३६५७ मत प्राप्त गरेका छन् ।

यस्तै उपप्रमुखमा एमालेले ४१५१ मत ल्याएको छ भने नेपाली काँग्रेसले ४१११ ल्याएको छ । पोखराको महानगरपालिकाका १२,२३,२४ र २५ वडाको मत गणना जारी छ भने १ र २ को नतिजा घोषणा भएको छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com