२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

दोलखाको जिरी नगरपालिकाको मेयर र उपमेयर दुवैमा एमाले विजयी

दोलखाको जिरी नगरपालिकाको मेयर र उपमेयर दुवैमा एमाले विजयी

दोलखा । जिल्लाको जिरी नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेकपा (एमाले) ले वियजी हाँसिल गरेका छ । जिरीको मेयरमा एमालेका मित्रबहादुर जिरेल र उपमेयरमा कृष्णमाया बुढाथोकी (खड्का) विजयी भएका हुन् ।

जिरेलले २ हजार ९४९ मतका साथ मेयरमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका लाक्पा शेर्पाले २ हजार ६९२ मत मात्र ल्याएका छन् ।

त्यस्तै उपमेयरमा बुढाथोकीले ३ हजार ४३४ मत प्राप्त गरेकी छन् । उनकी प्रतिस्पर्धी नेकपा (ओवादी केन्द्र) का तेजबहादुर तामाङले ३ हजार १२० मत मात्र प्राप्त गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com