२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

भरतपुर महानगर को ताजा अपडेट रेनु दाहाल धेरै मतले अगाडि

भरतपुर महानगर को ताजा अपडेट रेनु दाहाल धेरै मतले अगाडि

भरतपुर महानगरमा गठबन्धनका मेयर उम्मेदवार रेनु दाहालले १२५२ मतले अग्रता बढाएकी छन् । दाहालले ९हजार २४६ मत ल्याउँदै अग्रता बढाएकी हुन्

त्यस्तै एमालेका उम्मेदवार विजय सुवेदीले ७ हजार ९९४ मतले पछ्याउँदैछन् । मेयरका अर्का उम्मेदवार जगन्नाथ पौडेलले ४हजार १९१ मत ल्याएका छन् । उपमेयरका चित्रसेन अधिकारीले ११ हजार ३५ मत ल्याएर अग्रता कायम गर्दा एमालेकी हिमला गुरुङले ६हजार २५ मत पाएकी छन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com