२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

चाँगुनारायण नगरपालिकामा कांग्रेसका जीवन खत्री निर्वाचित

चाँगुनारायण नगरपालिकामा कांग्रेसका जीवन खत्री निर्वाचित

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा नेपाली कांग्रेसका जीवन खत्री निर्वाचित भएका छन् ।

नेकपा एमालेका विना बास्तोलालाई ३६४ मतान्तरले पराजित गर्दै खत्री चाँगुनारायणको मेयरमा निर्वाचित भएका हुन् । उनले ९ हजार ५५० मत पाए भने एमालेका बास्तोलाले ९ हजार १८६ ल्याइन् ।

उपमेयरतर्फ भने कांग्रेसकी सुभद्रा काफ्लेलाई पराजित गर्दै एमालेका रमेश बुढाथोकी निर्वाचत भए । उनले ११२०४ मत ल्याए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com