२०८१ बैशाख ४ - Tue Apr, 2024 -

Janasewa News

विराटनगर महानगरपालिका -१३ मा राप्रपाको विजयी

विराटनगर महानगरपालिका -१३ मा राप्रपा विजयी

विराटनगर । विराटनगर महानगरपालिकाको वडा नम्बर १३ मा राप्रपाले जितेको छ ।

राप्रपाका सूर्यलाल यादवले ६ सय २८ मत प्राप्त गर्दै विजयी भएको हो । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका आमोदकुमार झाले ५६९ मत ल्याए ।

उक्त वडामा एमालेका उम्मेदवार किशोरकुमार पोखरेलले ५५८ तथा राजपाका झरिलाल महतोले ३८८ मत ल्याएका छन् । यसअघि उक्त वडा राजपाले जितेको थियो ।

विराटनगरको १, २, ३ र १९ नम्बर वडामा एमालेले जितेको छ भने १६ मा कांग्रेस, १७ मा जसपा र १८ मा स्वतन्त्रले जितेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com