२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

काँग्रेसको गढमा एमाले विजयी

काँग्रेसको गढमा एमाले विजयी

जनसेवा न्युज डटकम संवाददाता

नेपाली काँग्रेसको गढ मानिएको मोरङको सुनवर्षी नगरपालिकामा नेकपा एमालेले जित हासिल गरेको छ । एमालेका श्याम प्रसाद राजवशि ८ हजार ६ सय ३९ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन ।

उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका यज्ञ बहादुर कार्कीले ६ हजार ९ सय ५२ मत ल्याएका छन् । उपमेयरमा मिरा देवि दास केवरतले ८ हजार ३ सय ८३ मतसहित विजयी भएका हुन । काँग्रेसकी विमला विमला देवि केवरतले ७ हजार ४ सय २७ मत ल्याएकी छन् ।

सुनवर्सिमा अघिल्लो चुनावमा मेयर उपमेयरनै काँग्रेसले जितेको थियो । पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको पकट मानिएको यस पालिकामा पहिलो पटक एमालेले जितेको हो ।

 

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com