२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

पछिल्लो २४ घण्टामा कोरोनाका ६ जना संक्रमित भेटिए

पछिल्लो २४ घण्टामा कोरोनाका ६ जना संक्रमित भेटिए

जनसेवा न्युज डटकम संवाददाता

नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका ६ जना नयाँ संक्रमित भेटिएका छन् । कूल ३ हजार ४ सय ७३ मा गरिएको परीक्षणमा ६ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै ८ जना निको भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा सक्रिय संक्रमितको संख्यामा दैनिक रुपमा कमी आइरहेको छ । हाल यहाँ सक्रिय संक्रमितको संख्या १ सय ४७ रहेको छ ।

कोरोनाका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com