२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

बनेपा नगरपालिकाको मेयरमा नेपाली काँग्रेस विजयी

बनेपा नगरपालिकाको मेयरमा नेपाली काँग्रेस विजयी

जनसेवा न्युज डटकम संवाददाता

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको मेयरमा नेपाली काँग्रेस विजयी भएको छ । गठबन्धन तर्फबाट काँग्रेस उम्मेदवार शान्ति रत्‍न शाक्यले १३ हजार ७९३ मतसहित जित हात पारेका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रत्‍न कुश रंजितकारले ११ हजार ८३५ मत मात्र पाए । यस्तै उपमेयरमा भने एमालेकी विमला सापकोटा दाहलले ११ हजार ९९२ मतसहित निर्वाचित भएकी छन् ।

उनले गठबन्धनका तर्फबाट उम्मेदवार नेकपा एकीकृत समाजवादीका रगुबर चौ प्रधानले १० हजार ५१५ मत पाए । ०७४ मा मेयर उपमेयर जितेको एमालेले यसपटक मेयर गुमाएको छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com