२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

एकीकृत समाजवादीको धादिङ जिल्लामा चुनावी नतिजा

एकीकृत समाजवादीको धादिङ जिल्लामा चुनावी नतिजा

धादिङ । एमालेबाट विभाजन भए सँगै जन्मिएको एकीकृत समाजवादीले पहिलो पटक निर्वाचनमा भाग लिएकोले उसको नतिजा कस्तो आयो आम चासोको विषय हुन सक्छ । एकीकृत समाजवादी जन्मिए सँगै भएको स्थानीय तहको चुनावको परिणामले धादिङमा एमालेलाई धम्का दिएको छ भने एकीकृत समाजवादीको पक्षमा कस्तो परिणामा आयो खोज्ने प्रयास गरेका छौं ।

धादिङमा थाक्रे बाहेक १२ वटा पालिकाको मत सार्वजनिक हुँदा एकीकृत समाजवादीले कांग्रेस माओवादी सँग मिलेर धुनीबेसीको मेयर जितेको छ भने सिद्धलेक, बेनीघाट रोराङ र ज्वालामुखीको उपाध्यक्ष हात पारेको छ । यस्तै गठबन्धनको समर्थनमा पाएको गल्छी गाउँपालिकाको प्रमुख भने एमाले सँग पराजित भयो ।

यस्तो छ धादिङ एकीकृत समाजवादीको चुनावी परिणाम
पालिकातर्फ
धुनीबेसी मेयरमा वाल कृष्‍ण आचार्य ८७०६ मत विजयी
गजुरी अध्यक्षमा प्रमोद राज रुपाखेति १०४१ मत पराजित
गजुरी उपाध्यक्ष उर्मिला श्रेष्‍ठ ११६२ मत पराजित
गल्छी अध्यक्ष कृष्ण हरी श्रेष्ठ ७०५७ पराजित
ज्वालामुखी उपाध्यक्ष धर्म बहादुर अर्याल ६४४५ विजयी
सिद्धलेकको उपाध्यक्ष सविता अर्याल ७३६२ मत विजयी
बेनीघाट रोराङ उपाध्यक्ष टाप बहादुर श्रेष्‍ठ विजयी
खनियाबास, गंगाजमुना, त्रिपुरासुन्दरी, थाँक्रे, नीलकण्ठ, नेत्रावती डवजोङ, रुबीभ्यालीमा एकीकृत समाजवादीले अध्यक्ष र उपाध्यक्ष दुबैमा उम्मेदवारी दिएन ।

वडा अध्यक्ष तर्फ एकीकृत समाजवादीको नतिजा
नीलकण्ठ
वडा नम्बर १ विशाल गुरुङ २ मत
वडा नम्बर २, ५, ७, ८, ९, १०, ११, १३ मा उम्मेदवार नभएको
वडा नम्बर ३ गणेश कुमार श्रेष्ठ ० मत
वडा नम्बर ४ रेशम बहादुर खान ठकुरी ३ मत
वडा नम्र १२ प्रकास लम्साल ५ मत
वडा नम्बर १४ राजु गुरुङ ४ मत
खनियाबास
वडा नम्बर १, उम्मेदवार नभएको
वडा नम्बर २ सुके गुरुङ २ मत
वडा नम्बर ३ सार्की लामा तामाङ ३६ मत
वडा नम्बर ४ सुर्य बहादुर तामाङ ११३ मत
वडा नम्र ५ राम नाथ तामाङ ११ मत
गंगजमुना
वडा नम्बर १, २, ३, ४, ५, ६, उम्मेदवार नभएको
वडा नम्बर ७ रविन अधिकाी विजयी
गजुरी
वडा नम्बर १ प्रकाश अधिकारी ६१ मत
वडा नम्बर २ विजय तामाङ ४५७ मत
वडा नम्बर ३ शोभा प्रजा ४६५ मत
वडा नम्बर ४ हर्क वहादुर प्रजा १६ मत
वडा नम्बर ५ पुरुषोत्तम न्‍यौपाने ३८ मत
वडा नम्बर ६ अर्जुन प्रसाद अर्याल ६१ मत
वडा नम्बर ७ ज्ञान बहादुर भण्डारी २ मत
वडा नम्बर ८ हस्त बहादुर तामाङ २४२ मत
गल्छी
वडा नम्बर १ माधव प्रसाद खतिवडा ९९६ मत
वडा नम्बर २ रमेश मगर १०३१ मत
वडा नम्बर ३, ४, ५, ६, ७, ८ उम्मेदवार नभएको
ज्वालामुखी
वडा नम्बर १ राम प्रसाद सिलवाल ४३२ मत
वडा नम्बर २ दिवश कार्की १ मत
वडा नम्बर ३ हरी प्रसाद पाठक २४ मत
वडा नम्बर ४ र ७ उम्मेदवार नभएको
वडा नम्बर ५ प्रेम बहादुर अधिकारी ३१ मत
वडा नम्बर ६ जुना राना मगर ७५५ मत
त्रिपुरासुन्दरी
वडा नम्बर १ टीकाराम श्रेष्‍ठ २ मत
वडा नम्बर २ राम कृष्‍ण श्रेष्‍ठ ५ मत
वडा नम्बर ३,४, ६ उम्मेदवार नभएको
वडा नम्बर ५ शम्भु थापा २५ मत
वडा नम्बर ७ राम बहादुर अधिकारी ६५ मत
धुनीबेसी
वडा नम्बर १, ३, ५, ६, ७, ८ र८ उम्मेदवार नभएको
वडा नम्बर २ लक्षजित तामाङ १०९१ विजयी
वडा नम्बर ४ हरि प्रसाद सुवेदी ८३६ विजयी
नेत्रावती डवजोङ
वडा नम्बर १, ३, ४ उम्मेदवार नभएको
वडा नम्बर ५ हरी राम सापकोटा ३७ मत
बेनीघाट रोराङ
वडा नम्बर १, ३, ५, ६, ७, ८, ९ र १० मा उम्मेदवार नभएको
वडा नम्बर २ टंक बहादुर थापा ७ मत
वडा नम्बर ४ चेत नाथ सिलवाल २७३ मत
रुबीभ्याली
वडा नम्बर १, ४, ५, उम्मेदवार नभएको
वडा नम्बर २ मा रुपा घले २७४ मत
वडा नम्बर ३ मा रिक मान तामाङ ३८७ मत
वडा नम्बर ६ मा समिर गुरुङ ३१६ मत विजयी
सिद्धलेक
वडा नम्बर १, २, ३, ५, ७ उम्मेदवार नभएको
वडा नम्बर ४ मा भक्त बहादुर मगर ७१२ मत
वडा नम्बर ६ मा राम कुमार श्रेष्‍ठ ४ मत

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com