२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

रामेछापको खाँडादेवीमा गठबन्धनलाई पराजित गर्दै एमाले विजयी

रामेछापको खाँडादेवीमा गठबन्धनलाई पराजित गर्दै एमाले विजयी

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा गठबन्धनलाई पराजित गर्दै एमाले विजयी भएको छ। गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका नवराज थोकर (तमाङ) लाई पराजित गर्दै एमालेका ज्ञानकुमार श्रेष्ठ विजयी भएका हुन् ।

श्रेष्ठले ७ हजार ३५९ मत पाए भने थोकरले ४ हजार ९०९ मत प्राप्त गरे।

यसैगरी उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का मानबहादुर लामालाई पराजित गर्दै एमालेकी रमा घिसिङ निर्वाचित भएकी छन्। घिसिङले ७ हजार ४५८ मत प्राप्त गर्दा लामाले ४ हजार १११ मत प्राप्त गरे।

यहँ ७ वडाध्यक्षमा एमाले, नेपाली काँग्रेस र माओवादी केन्द्रले १–१ वडा जितेका छन्।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com