२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध संघर्षमा उत्रन अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष : शिलु न्यौपानेको अपिल

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध संघर्षमा उत्रन अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष : शिलु न्यौपानेको अपिल

काठमाडौँ । नेकपा क्रान्तिीकारी माओवादी पार्टी निकट अखिल क्रान्तिकारी नेपालका नेतृ केन्द्रीय उपाध्यक्ष शिलु न्यौपाने पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध संघर्षमा उत्रन अपिल गर्नु भएको छ । आज नेपाल आयल निगम घेराउ गर्ने कार्यक्रम पनी १०ः३० बजे आयोजना गरिएको छ   ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com