२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीद्धरा गणतन्त्र दिवसको अवसरमा ८३४ कैदीको सजाय मिनाहा

 

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीद्धरा गणतन्त्र दिवसको अवसरमा ८३४ कैदीको सजाय मिनाहा

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न अदालतको आदेशबाट कैद सजाय भोगिरहेका ८३४ कैदीको कैद सजाय माफी मिनाहा गरेकी छन् ।

गणतन्त्र दिवसका अवसरमा सजाय माफी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

विभिन्न अदालतबाट तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका खड्ग श्रेङ लिम्बु समेतका २७१ जना र नरबहादुर साँवा समेतका ५४७ तथा उमाकान्त पराजुली समेतका १६ जनालाई २०७९ जेठ १५ गतेदेखि कैद माफी मिनाहा गरिएको छ ।

प्रेस विज्ञप्ति –

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com