२०८१ बैशाख २३ - Sun May, 2024 -

Janasewa News

सेयर बजार घटेर २२ सय अंकमा पुग्दापनि यो सरकारले देखेन : सांसद नबिना लामा

सेयर बजार घटेर २२ सय अंकमा पुग्दापनि यो सरकारले देखेन : सांसद नबिना लामा

काठमाडौं । नेकपा एमालेकी सांसद नबिना लामाले सेयर बजार घटेको सरकारले नदेखेको बताएकी छिन् ।

एमालेको सरकारको पालामा ३२ सय अंकमा रहेको सेयर बजार २२ सय अंकमा झर्दापनि अहिलेको सरकारले नदेखेको उनले बताइन् ।

नीति तथा कार्यक्रमको छलफलमा संसद् लामाले सेयर बजारका लागि नीति तथा कार्यक्रम केही योजना नआएको बताएकी हुन् ।

लामाले भनिन्अर्थमन्त्रीको रूपमा विष्णु पौडेल रहेको बेला सेयर बजार ३२ सय अंकमा थियो । तर यो सरकार बनेपछि २२ सय अंकमा झरेको छ । तर पनि नीति तथा कार्यक्रममा सेयर बजारको विषयमा केही योजना आएन ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com