२०८३ असार ३२ - Thu Jul, 2026 -

Janasewa News

हराएको विमान खोज्न सेनाको हेलिकप्टर पठाइँदै

हराएको विमान खोज्न सेनाको हेलिकप्टर पठाइँदै

काठमाडौं । तारा एयरको विमान सम्पर्कविहीन भएपछि नेपाली सेनाको हेलिकप्टर खोजी कार्यमा परिचालन गरिने भएको छ । सम्भावित दुर्घटना क्षेत्रमा हेलिकप्टर पठाउने तयारी भएको मुस्ताङ प्रहरी प्रमुख डीएसपी रामकुमार डानीले बताए ।

अहिलेसम्म विमान दुर्घटना भएको कुनै सूचना प्राप्त भएको छैन । तर, मुस्ताङको लेतेमाथि टिटी ताल क्षेत्रमा विमान दुर्घटना भएको आशंका गरिएको छ ।

सोही क्षेत्रमा खोजीका लागि सेनाको हेलिकप्टर पठाउन लागिएको हो । ताराको विमानमा ६ विदेशीसहित १९ जना सवार छन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com