२०८१ बैशाख २८ - Fri May, 2024 -

Janasewa News

अब ६८ वर्ष माथिका जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता

अब ६८ वर्ष माथिका जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता

काठमाडौं । सरकारले अब ६८ वर्ष माथिका जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ । यसअगाडि ७० वर्ष माथिका जेष्ठ नागरिकलाई मात्रै सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको थियो ।
आइतबार अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदको दुवै सदनमा प्रस्तुत गरेका सरकारको आगामी आर्थिक वर्षको बजेटमा सोे कुरा उल्लेख गरिएको छ । सामाजिक सुरक्षा भत्ताका लागि सरकारले १ खर्ब ३४ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

साथै, सामाजिक सुरक्षा भत्ता नलिने स्वघोषणा गर्ने ब्यक्तिलाई सरकारले विशेष सम्मान गर्ने भएको छ । त्यस्तै म्यादी प्रहरीलाई लक्षित गरी उद्यमशील र रोजगारीका कार्यक्रम प्रदान गरिने भएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com