२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

बालेन र सुनिताले सपथ खाँदै, आजै पदभार सम्हाल्ने

बालेन र सुनिताले सपथ खाँदै, आजै पदभार सम्हाल्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिको आज सपथग्रहण हुँदैछ । दुई दिन लगातार सार्वजनिक बिदा परेकाले निर्वाचन परिणाम आएको तीन दिनपछि अर्थात् आज उनीहरुको सपथग्रहण हुन लागेको हो ।

सपथग्रहणलगत्तै उनीहरुले आजै पदभार सम्हाल्ने छन् ।

मेयर बालेन र उपमेयर सुनितासँगै नवचिर्वाचित काठमाडौंका सबै जनप्रतिनिधिले सपथग्रहणसँगै पदभार सम्हाल्दै छन् ।

उनीहरुको कार्यकाल पाँच वर्षको हुनेछ ।

बालेन स्वतन्त्रबाट काठमाडौंको मेयरमा निर्वाचित भएका हुन् भने सुनिता नेकपा एमालेकी तर्फबाट उपमेयरमा निर्वाचित भएकी हुन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com